लोकतान्त्रिक प्रणालीमा जनादेश प्राप्त गर्ने मुख्य माध्यम नै आवधिक निर्वाचन हो । यसलाई लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भन्ने गरिन्छ । आफूले छानेका प्रतिनिधिले कानुन निर्माण तथा श...