समानुपातिक प्रणाली उत्कृष्ट

नेपालको संविधानको प्रस्तावनामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको देशका रूपमा परिभाषित गरिएको छ । यो यथार्थतालाई आत्मसात्...