१ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले एमाले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति मुक्त गर्न सुझाव दिएका छन् । एमालेको ११औं महाधिवेशनका सन्दर्भमा भीम रावलले प्रतिनिधिहरूलाई यो पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने अवसर भएकोले गलत प्रवृत्तिको अन्त्य गर्न सुझाव दिएका हुन् । १०औं महाधिवेशनलाई सम्झिंदै उनले लेखेका छन्, ‘अहिले […]