पालिकाहरूले तिरेनन् मधेश सरकारलाई ६२ करोड राजश्व

दुई दर्जन पालिकाहरूले नदीजन्य पदार्थको ६२ करोड भन्दा बढी राजश्व मधेश प्रदेश सरकारलाई तिरेका छैनन् ।