कैलालीमा प्रहरीको सर्च एण्ड स्वीप अपरेसन : मंसिरमा ३४२ फरार प्रतिवादी पक्राउ

१ पुस, धनगढी । कैलाली प्रहरीले चलाएको सर्च एण्ड स्वीप अपरेसन अन्तरगत पछिल्लो एक महिनामा ३४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट समेत गरेर मंसिरमा फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले विभिन्न मुद्दामा कैद […]