ट्रम्पले बीबीसीविरुद्ध हाले मानहानीको मुद्दा

१ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । पानोरोमा डकुमेन्ट्रीमा आफ्नो भाषणा गलत अर्थ लाग्ने सम्पादन गरिएको भन्दै ट्रम्पले मानहानि मुद्दा दायर गरेका हुन् । फ्लोरिडाका अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन् । बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो […]