धनगढी समाचारदाताधनगढी, पुस १ गते । अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलालीमा फेरि भेटिएको छ । टीकापुर नगरपालिका–७ स्थित बैदीमा फेरि रसेल भाइपर सर्प भेटिएको हो । स्थानीय गङ्गार...