सहदेव बस्नेतजाजरकोट, पुस १ गते । जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सूचकहरु पूरा भएपछि व...