जनसहभागिता बिना योजना छनोट, जनश्रमदान समेत कागजमै सीमित

राजु लामिछानेरुकुमपश्चिम, पुस १ गते । रुकुम पश्चिमका छ स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल तीन अर्ब ६७ करोड ३२ लाख ६१ हजार ४१० रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेका छन...