राजमार्ग निर्माणमा ढिलासुस्ती

बुलबुले समाचारदाता सुर्खेत, पुस १ गते । पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक निर्म...