समझदारीपत्र अनुसार नेपाल र कोरियाबीच द्विपक्षीय पर्यटन प्रवर्द्धन, आपसी मित्रता अभिवृद्धि तथा पर्यटन क्षेत्रका विभिन्न आयाममा सहकार्य विस्तार गर्ने लक्ष्य लिइएको छ ।