युवा र महिलालाई नेतृत्व तहमा पुर्‍याउनु पर्छ

जेनजी आन्दोलनले सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्लगायत समाजका सबै पक्ष सँगसँगै अगाडि बढ्नु पर्छ भन्ने सन्देश दिएको छ । जेनजीले राखेका माग हरेक घर घरका माग हुन् ।पुराना प...