दशगजाबाट २० लाखको अवैध कफी बरामद

बिकास अधिकारीपश्चिम नवलपरासी, पुस १ गते । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट २० लाख बराबरको कफीका दाना बरामद गरेको छ । सरावल गाउँपालिका–७ गणेशपुरस्थित नेपाल भारत सि...