१ पुस, काठमाडौँ । भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ जना नेता चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुनावी मैदानमा होमिएका हुन् । भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरश्चिम प्रदेश इन्चार्ज समेत हुन् । भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुमि राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुमारी […]