१ पुस, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार क्षेत्रमा बिल, बिजक र भन्सार प्रज्ञापन पत्रविनै ल्याइँदै गरेको चाइनिज किराना सामानसहित एक मिनी टिपर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति करिब १२ बजे तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा४ख ५८६४ नम्बरको आइचर (मिनी टिपर) गाडी चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १६ नं […]