१ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश रहेको छ । कुल ८० करोड ३८ लाख रुपैयाँ बराबर लाभांश प्रदान […]