१ पुस, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता […]