एमाले महाधिवेशन : फिल्डमा ओली पक्ष आक्रामक, भित्री रणनीतिमा ईश्वर प्यानल
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर प्रतिस्पर्धामा रहेका छन् । ओली र पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।