महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पाठक नियुक्त

१ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका छन् । महिला क्रिकेट टोलीमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त भएका हुन् । आसन्न महिला टी-२० विश्वकपको ग्लोबल छनोटअघि नयाँ विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको थियो । सोही अनुसार परेको ७० जनामाथिको आवेदनबाट पाठक चयन भएको क्यानका प्रवक्ता छुम्बी […]