निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दै निर्वाचन आयोग

१ पुस, काठमाडौं । निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री  श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्दैछ । मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा […]