विनय कर्णकल्याणपुर (सप्तरी), पुस १ गते । सप्तरीमा बसभित्रै सह चालकको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर १५ घर भएका ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९ नम्बर...