सक्रिय राजनीति गर्न राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएँ : सुनिल थापा
नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले अनलाइनखबरसँग बताए । थापाले भने,‘पार्टीको महाधिवेशन आएको छ । चुनावको मिति घोषणा भएको छ । सक्रिय राजनीतिमा गर्न पदबाट राजीनामा दिएको हुँ ।’