काठमाडौँ, पुस १ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार भारतीय पूर्व क्रिकेटर पाठ...