केशव राज भट्टवाशुलिङ (बैतडी), पुस १ गते । जाडोयाम सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा उखु पेलेर रस निकाल्ने र त्यसबाट गुड उत्पादन गर्ने कार्य सुरु भए...