सन् २०१८ मा थाइल्यान्डको प्रशिक्षक नियुक्त भएका पाठकले एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टी-२० विश्वकपमा पुर्याएका थिए ।