१८ अंक बढ्यो सेयर बजार

१ पुस, काठमाडौं । मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन । १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो […]