राति मतदान हुँदा अप्रिय घटना नहोस् भन्ने कामना छ: योगेश भट्टराई

पुस १, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मतदान राति हुँदा अप्रिय घटना हुने आशंका गरेका हुन्। त्यस्तै उनले अप्रिय घटना नहोस् भन्ने कामना पनि गरे। ‘राति हुँदा अप्रिय घटना हुन्छ […]