एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, २ को खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनहरू सर्वसम्मत निर्वाचित बनेका हुन् । उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेर मुनिका लीलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेश प्रदे...