एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि मध्यराति १ बजेसम्म मतदान हुने भएको छ ।  केन्द्रीय निर्वाचन आयोगले मंगलबार अपरान्ह निर्वाचन कार्यक्रम प्रकाशित गरी साँझ ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।