बीबीसीले सो मामलामा ट्रम्पसँग माफी मागिसकेको छ। तर ट्रम्पले फ्लोरिडा राज्यको मायामीमा रहेको संघीय अदालतमा सोमबार बीबीसी विरूद्ध १० अर्ब डलरको मुद्दा हालेका छन्।