युवा आन्दोलनको भावनाअनुरूप योजना तर्जुमा गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं, पुस १ गते । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।आज मंगलबार आयो...