इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोमा एक हजार खेलाडी

काठमाडौँ, पुस १ गते । १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) पुस ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । आईओएफटीसी नेपाल स्थापना दिवसको २५औँ वर्ष अर्...