१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साताव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने भएको छ । ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने नारासहित २५ औं आप्रवासन दिवस साताव्यापी रूपमा मनाउन लागिएको हो । हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने यो दिवसको नेपालमा यो पटक पुस १ […]