निर्वाचनमा दबाबरहित सहभागिता सुनिश्चित गर्न आवश्यक : मन्त्री खरेल

१ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागिता हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार निर्वाचन आयोगले सरकारसँग निर्वाचन तयारीबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती महिला, […]