बकैयामा ट्याक्टर दुर्घटनाः द्रुतमार्गमा काम गर्ने तीन जनाको मृत्यु, १९ जना घाइते

राममणि दाहालमकवानपुर, पुस १ गते। मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन्। लु ५ त १७४ नम्बरको ट्याक्टर मङ्गलबार...