विघटित प्रतिनिधि सभाको तत्कालीन चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने चुनावी तयारीको रफ्तार बढाएको छ । तीन ठूला दल र नवगठित पार्टीहरू चुनाव केन्द्रित गतिविधि थालेका छैनन् । रास्वपा भने फिल्डमै उत्रिइसक्यो ।