काठमाडौँ, पुस १ गते । ललितपुर महानगरपालिका–८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मङ्गलबार स्वर्ण जित्नुभएको छ । सुरम्...