श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक लक्षित ‘हेल्प टु हेल्प टेन सेल’ स्थापना गर्ने भएको छ । पुस ८ गतेदेखि सञ्चालनमा आउनेगरी सेलको स्थापना गर्न लागिएको हो ।