राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक अनुबन्धित भएका छन्। महिला टी२० विश्वकपको छनोट खेल नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको पूर्वसन्ध्यामा नेपाल क्रिकेट सङ्घ (क्यान)ले महिला टोलीका लागि पहिलो पटक विदेशी प्रशिक्षक ल्याएको हो। उनीसँग सन् २०१८