काठमाण्डूमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्नका लागि मङ्गलवारबाट सुरु हुने भनिएको मतदान प्रक्रिया बुधवारसम्मका लागि स्थगित भएको छ।
महासचिव शङ्कर पोखरेलका अनुसार प्राविधिक कठिनाइ र मौसमका कारण आज गर्ने भनिएको मतदान अब बुधवार बिहान ८ बजे मात्र मतदान हुने छ।