गीत सोतीको, कमाइ अर्कैको

नवलपुर, पुस २ गते । ‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युब च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरि अपलोड गरेको त्यही गीत चार करोड ९३ लाख पटक ह...