गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २ गते । नेपाल उद्योग परिसङ्घले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८२ को अवसरमा उच्च करदातालाई परिसङ्घले सम्मान गरेको हो...