वडामै पुगेर स्वास्थ्य शिविरसहित कृषि, पशु र रोजगार सेवा

टोपलाल अर्यालरेसुंगा(गुल्मी), पुस २ गते । गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । मालिका गाउँपालिका–...