१. दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो ? लुम्बिनी लायन्स (उपविजेता : सुदूरपश्चिम रोयल्स)– दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हरा...