मुलुकमा सुशासन कायम गरी जनताको जीवनस्तर वृद्धि गर्ने कार्य राज्य सञ्चालकको पहिलो दायित्व हो । हरेक सरकारले सुशासनलाई केन्द्रमा राखेर आफ्ना नीति योजना कार्यक्रम सञ्चालन गरेको हुन्छ...