नवीन गौतमको परिवारले १३ वर्षीया छोरी अंशुलाई गुमाएको छ । अंशुको हत्या अभियोगमा पक्राउ परेका पदमबहादुर अधिकारीको परिवारका सदस्यहरुले भने गाउँ छाडेका छन् ।