नेपालमा सहरीकरण बढ्दै गएको छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न स्मार्ट सहरी विकास पूर्वाधार बनाउनु पर्छ । अमेरिका, युरोप र एसियाका विकसित देशका राजधानी तथा अन्य ठुला सहर दीर्घकालीन...