बाजुरा समाचारदाताबाजुरा, पुस २ गते । बाजुराको दुर्गम गाउँबस्तीका अधिकांश महिला घर छोडेर धमाधम बिदेसिन थालेका छन् । गाउँमा बसेर घरपरिवार चलाउन अन्य केही विकल्प नभएपछि उनीहरू रोजगारक...