तेल ट्यांकरलाई भेनेजुएला आउ–जाउ गर्न अमेरिकाको रोक, मूल्य प्रभावित हुने अनुमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् । ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले भेनेजुएलालाई ‘आतंकवाद, लागुऔषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै सो निर्देशन दिएका हुन् । उनले लेखेका छन्, ‘आज म भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल […]