जनार्जन खत्रीसर्लाही, पुस २ गते । आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ । हरिपुर नगरपालिका–२, सानो जग...